५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

योजना पेश गर्न पर्यटनमन्त्रीको निर्देशन

४ भदौ, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चालु आवमा गरिने सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न मन्त्रालय मातहत निकायलाई निर्देशन दिनुभएको छ । गत आवमा सञ्चालिन आयोजना÷कार्यक्रमको तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय