२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

१० साउन, वीरगञ्ज ।  आर्थिक वर्ष २०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४/७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार