२ भदौ, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । फोकस नेपालको छैटाँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य,