यी हुन् स्वदेशमै सानो लगानीमा स्वरोजगार बन्न सकिने ६ व्यवसाय
स्वरोजगार हुनु नेपाली युवाको लागि अति आवश्यक छ । अहिलेको वर्तमान अवस्थामा नेपालमा अन्य रोजगारको अवसर प्रयाप्त नभएको बेला आफैले केहि लगानी गरेर स्वरोजगार हुन सकेको खण्डमा आर्थिक विकास गर्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चिर्न र यही