२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

धावनमार्ग उप्किएपछि बन्द भएको विमानस्थल पुन सञ्चालनमा

१८ साउन, काठमाडौँ ।  धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने