२१ चैत, सप्तरी । हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिला साढे एक महीनादेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन् । नाम, ठेगाना, उमेर नखुलेकी ती महिलाको परिवार फेला नपर्दा उपचार र स्याहारको अभावमा एक महीना १२ दिनदेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन्