५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

अहिले भइरहेको करवृद्धि संघीयताको परिणाम हो : जनमोर्चा

१३ भदौ, काठमाडौं । देशमा बढिरहेको करवृद्धि प्रति राष्ट्रिय जनमोर्चा नेपालले तीव्र विरोध जनाएको छ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा ‘अहिले भइरहेको करवृद्धि संघीयताको नै परिणाम’ भनिएको छ । विज्ञप्तिमा प्रादेशिक संरचनाको बढेको खर्चले गर्दा नै