२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक

१७ साउन, पोखरा ।  नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक भएकामा जोड दिइएको छ । आचार संहिताको पालना नगरी समाचार