२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

३१ साउन, काठमाडौँ । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी ( पीडितलाई दिइने