२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

राससमा आमूल परिवर्तनको खाँचो छ : अध्यक्ष श्यामल

१ भदौ, बाँके । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको नीतिगत र व्यवस्थापकीय कमजोरीलाई हटाएर पुनःसंरचनामा लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेको समन्वयमा रासस प्रदेश ५ नेपालगञ्ज कार्यालयले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष