१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीलगायतका नाममा

जुम्ला, जेठ ३ । जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका