१ श्रावण २०८३, शुक्रबार
मुख्य समाचार

काठमाडौँमा पनि जितिया पर्व मनाइने

१६ असोज, काठमाडौँ  । आदिवासी थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रुपमा कार्यक्रम गरी जितिया पर्व मनाउन लागेको हो । हिजो (सोमबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै