वित्तीय साक्षरतापछि महिलाले फजुल खर्च घटाउन थालें
दुर्गा देवकोटा, लम्की, ५ असार । वित्तीय साक्षरता कक्षापछि कैलालीको टीकापुर–३ का महिला आयआर्जनका कार्यमा लागेका छन् । कैलालीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई विदेशबाट आएको रकम बचत गर्नुका साथै आम्दानी बढाउने कार्यमा लाग्न प्रेरणा दिने