पूर्ण सरसफाइयुक्त वडा घोषणा
१५ असोज, दमौली । तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका