२६ चैत्र २०८२, बिहिबार
मुख्य समाचार

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

१४ साउन, काठमाडौँ ।  साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो