२९ कार्तिक २०८३, आइतबार
मुख्य समाचार

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

रुकुम (पश्चिम), २९ असार । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय