१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : सम्पर्कमा रहनेलाई पनि औषधि

काशीराम शर्मा, बाँके, १० असार । कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले