३२ असार २०८३, बिहिबार
मुख्य समाचार

आगलागीमा परी ३१ को मृत्यु, ६८ घाइते

जुबा, २४ वैशाख । दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार