१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

कानूनको छलफल संसद्मा शुरु भएपछि मात्र बाहिर अन्तक्र्रिया हुने : मन्त्री ढकाल

काठमाडौँ, २२ असार । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणमा सदन बाहिरभन्दा सदनभित्रै छलफल गर्ने परिपाटी बसाउन लागिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने