५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

लहान, ३१ जेठ । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा