३० असार २०८३, मंगलबार
मुख्य समाचार

काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?

२ असार, काठमाडौं । एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् । काठमाडौँमा