३० असार २०८३, मंगलबार
मुख्य समाचार

प्रतिनिधिसभा बैठक अवरोध : सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

बाँके, ३ असार । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा