५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको आजको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ । बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् । दुई विधेयक कृषि तथा पशुपक्षी