३० असार २०८३, मंगलबार
मुख्य समाचार

उद्योगी भन्छन् : बजेट चमत्कारिक भएन

वीरगञ्ज, २ असार । प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको गुनासो उद्योगी व्यवसायीको छ । प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार