२९ असार २०८३, सोमबार
मुख्य समाचार

बाढी पहिरो अपडेट : मृत्यु हुने ४८ पुगे, ३५ बेपत्ता, २५ घाइते

काठमाडौँ, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ