२९ असार २०८३, सोमबार
मुख्य समाचार

मानव बेचबिखन नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ, ३० असार । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो ।