१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

बन्दाबन्दीकोे समयमा देशभर १०९ बलात्कारका घटना

काठमाडौँ, ११ असार । बन्दाबन्दीको समयमा देशभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा