महिलाको आकर्षण बढ्यो ढाका बुनाइमा
भोजपुर, ८ असार । भोजपुरको पौवादुङ गाउँपालिकाका महिलाको पराम्परागत ढाका बुनाइमा आकर्षण बढेको छ । आर्थिक रुपमा पिछडिएका समुदायलाई लक्षित गरेर गाउँपालिकाले सो सम्बन्धीे तालिम सञ्चालन गरेपछि उनीहरुकोे आकर्षण बढेको हो । हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको