२७ बैशाख २०८२, शनिबार
मुख्य समाचार

दाङमा क्षेत्रीय विमानस्थल योजना ६ वर्षदेखि अध्ययनमै सीमित

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ । सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र