१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एकएकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर