५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

भ्रष्टाचारमा संलग्न उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही

काठमाडौँ, १० जेठ । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको