२० माघ, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वारजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन् । गोरखा उद्योग बाणिज्य संघको ४४ औं बाषिर्क साधारण सभामा भट्टराईले सरकार बन्नु अघि नै स्वराज नेपाल