१३ आश्विन २०८३, मंगलबार
मुख्य समाचार

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

रुपन्देही, ६ भदौ । गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि