१३ आश्विन २०८३, मंगलबार
मुख्य समाचार

इलाममा पोखरीमा डुबेर १ जनाको मृत्यु

मङगलबारे, १० कात्तिक । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका-३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्कनुभएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको