४ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन । केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाल प्रवेश