भीमदत्तनगर, २४ वैशाख । कोरोना भाइरस सङ्क्रमण जोखिमका बेला सरकारले गरेको लकडाउनमा छाक टार्न समस्या भएका श्रमिक र विपन्न परिवारलाई कञ्चनपुरका स्थानीय तहले राहत दिएका छन् । बितेकी केही समयमा कञ्चनपुरका नौवटै स्थानीय तहले साढे २२ हजारभन्दा बढी परिवारलाई राहतस्वरुप