२७ असार २०८३, शनिबार
मुख्य समाचार

लकडाउनको स्वरुपमा परिवर्तन भएको डिआइजी पोखरेलको खुलासा

काठमाडौं, १९ जेठ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले अहिले पहिलाको जस्तो पूर्ण रुपमा सवारीलाई निषेध नगरेको बताएका छन् । एक मिडियासँग अन्तर्वार्ता दिदै डिआइजी पोखरेलले समय र परिस्थिति अनुसार केही सहज भएको बताएका छन् । डिआइजी पोखरेलले