२७ असार २०८३, शनिबार
मुख्य समाचार

लकडाउनको मोडालिटी परिवर्तन: अब रेस्टुरेन्ट खुला, होटल र नाइट क्लब भने बन्द

२८ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कस्तो खालको पसल होटेलहरु खुल्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज