१३ आश्विन २०८३, मंगलबार
मुख्य समाचार

ओली समूहका नेतालाई अहिलेसम्मकै कडा यस्तो स्टाट्स लेखे भिम रावलले

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भिम रावलले आफ्ना आलोचक ओली समूहका नेता तथा कार्यकर्तालाई कडा शब्दमा व्यंग गर्दै अहिलेसम्मकै कडा स्टाट्स सामाजिक संजाल ट्वीटरमा लेखेका छन् । आफूहरूले नेकपा अध्यक्ष पुष्पकमल