७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

पशु मार्नेलाई कारवाहीको माग

काठमाडौँ, १६ भदौ । पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित