असार २२, काठमाडौं । मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र प्रहरीलाई