२७ असार २०८३, शनिबार
मुख्य समाचार

खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु

बिराटनगर , असार २१ । झापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजेको