८ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

विदेशवाट ल्याइने नेपालीलाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखिने

काठमाडौँ, जेठ १७ । नेपाल सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । आज शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा