८ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते

३१ जेठ, सुर्खेत । दैलेखको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका कोरोना संक्रमित र प्रहरीबीच शनिबार झडप भएको छ । क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीको कुटाइबाट ४ जना