ओलीले सांसद किन्नको लागि हुलका हुल मनुवाहरु खटाएको सुदन किरातीको आरोप
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुदन किरातीले पछिल्लो समय आफ्नो समूहमा सांसद तान्नको लागि ओलीले हुलका हुल मनुवाहरु खटाएको आरोप लगाएका छन्। नेता किरातीले केहि सांसदहरु ओलीको प्रलोभन देखाछा कि भन्दै पर्खिरहेको आरोप लगाएका छन्। सामाजिक संजाल फेसबुकमा एक