३ भदौ २०८३, बुधबार
मुख्य समाचार

संयुक्त राष्ट्रसंघद्वारा म्यान्मार जुन्ता शासकको निन्दा

याङ्गुन । म्यान्मारमा सैनिक ‘कू’को विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ । लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीको कारण जुन्ता सरकारकोृ निन्दा