३ भदौ २०८३, बुधबार
मुख्य समाचार

नयाँ सरकार गठनबारे काँग्रेसमा दुई धार, १० दिनभित्रै प्रधानमन्त्री ओलीको जाने पक्का

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन्