काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्लाई रचनात्मक ढङ्गबाट अघि बढाउन तथा जनतालाई आशा र भरोसा प्रदान गर्न जरुरी रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनतामा भरोसा पैदा गर्न र राजनीतिक दलका बीचमा