१० बैशाख २०८३, बिहिबार
मुख्य समाचार

नायिका श्वेता खड्काले मंसिर २२ गते बिहे गर्दै, यस्तो छ उनको विवाहको कार्ड

काठमाडौं । नायिका श्वेता खड्काले यहि मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गर्न लागेकी छिन् । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहको कार्ड समेत छापेर सीमित आफन्तहरु र साथीहरुलाई निम्तो दिइएको छ । विजयेन्द्रसँग