१० आश्विन २०८३, शनिबार
मुख्य समाचार

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था नाजुक : छोरी गंगाले पोष्ट गरिन् भावुक तस्वीर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अवस्था नाजुक भएको छ । प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक संजाल फेसबुकमा आज राती एउटा स्टाट्स लेख्दै भावुक तस्वीर पोष्ट गर्दै सीताको स्वास्थ्य स्थिति गम्भीर भएको संकेत गरेकी